Friday, August 10, 2012

Inter-relation between environment and sustainable dvelopment



नेपाल बाताबरण संरक्षण ऐन २०५३ अनुसार बाताबरण भन्नाले प्राकृतिक, सांस्कृतिक, र सामाजिक प्रणाली, आर्थिक तथा मानबिय क्रियाकलापहरु र यिनका अबयबहरुबिचको अन्तरक्रिया तथा अन्तर सम्बन्ध भन्ने बुझिन्छ
·         बाताबरणलाई प्रतिकुल असर पर्न नदिईकनगरिने विकास दिगो हुन्छ भने दिगो विकास भएमा बाताबरण संरक्षण र संबर्धन हुन जान्छ

विकासलाई दिगो पर्न मानवका क्रियाकलाप निम्नलिखित कुरातर्फा केन्द्रित हुनु पर्छ



·         मानिसका आर्थिक, सामाजिक आबस्यकता पूरा गर्ने
·         समयको गति संगैआबस्यक नविकरणीय श्रोतको प्रयोग गर्ने
·         अनाबिकरनिय श्रो माथिको निर्भरता क्रमस घटाउने
·         प्रकृतिमा तत्कालै नष्ट नहुने बिषादीको प्रयोग र येस्मथिको निर्भरता लाई सिमित पर्दै घटाउदै लैजाने
·         वर्तमान र भावीपुस्ताका आबश्यकता सजिलै पूरा गर्न सकियोस भनेर सम्पूर्ण श्रोत साधनको दक्ष एबं न्यायोचित उपयोग गर्ने
·         सामाजिकआर्थिक र वाताबरनिय पक्षको अन्तरनिर्भरतालाईउजागर गर्ने
·         पर्यबरनिय प्रक्रिया र जैविक विविधताको एकतालाई संरक्षण गर्ने

दिगो विकासको महत्व तथा सान्दर्भिकता



·         प्रकृति र मानब बिचको सामन्जस्यपूर्ण सम्बन्धको स्थापना गर्न
·         प्राकृतिक श्रोत साधनको संरक्षणका लागि विश्वब्यापी अभियानको सुरुवात गर्न
·         बिकासको अभिन्न अंग संग आबद्ध गर्न
·         भविष्यको आबश्य्कता लाई दृष्टिगत गरि वर्तमान आबस्यकताको परिपुर्तिमा जोड दिन
·         दिगो विकास र बाताबरणलाई परिपुरकताको मान्यता दिन
·         विकासलाई गरिबी निवारण, रोजगारी आदि संग आबद्ध गर्न
·         विश्वब्यापी मानबिय सुरक्षामा जोड दिन

जब सम्म ग्रामिण दुर दराजका क्षेत्र सम्म दिगो बिकासको अबधारणाको सोच पुग्न सक्दैन त्यतिबेला सम्म जतिनै राम्रा सैद्धान्तिक सवाल र सान्दर्भिकताहरु प्रस्तुत गरेपनि विकास दिगो हुँदैन

Human development approach


1.       Concept of economic growth and development
2.       Concept of human capital
3.       Concept of equitable economic growth
4.       Concept of basic needs
5.       Concept of sustainable development

Four Essential Pillars of Human Development

1.       Equity
2.       Sustainability
3.       Productivity
Empowerment

Biodiversity


What is bio-diversity?

Bio-diversity or biological diversity refers to the variety of the life forms on earth, the different plants, animals and micro-organism, the genes they contain and the ecosystem they form.

Consequences of deforestation



1.       Increase in natural disaster
2.       Environmental degradation
3.       Soil erosion
4.       Increase in desertification
5.       Disappearance of plants and animals
6.       Irregularity in rainfall
7.       Decrease in underground level of water
8.       Decrease in supply of raw materials

Causes of deforestation



1.       Rapid population growth
2.       Need for domestic fuel
3.       Over grazing
4.       lack of alternative energy