नेपाल बाताबरण
संरक्षण ऐन २०५३ अनुसार बाताबरण भन्नाले प्राकृतिक, सांस्कृतिक, र सामाजिक
प्रणाली, आर्थिक तथा मानबिय क्रियाकलापहरु र यिनका अबयबहरुबिचको अन्तरक्रिया तथा
अन्तर सम्बन्ध भन्ने बुझिन्छ
·
बाताबरणलाई प्रतिकुल असर पर्न नदिईकनगरिने विकास
दिगो हुन्छ भने दिगो विकास भएमा बाताबरण संरक्षण र संबर्धन हुन जान्छ
·
दिगो विकासका लागि आबश्यक आयामहरु वातावरण
संरक्षणक आधारभूत तत्वहरु हुन्
·
वातावरण मैत्री क्रियाकलापहरुले मात्र विकास
कार्यहरुलाई दिगो हुन सक्छन
·
दिगो विकासलेनै मानब र वातावरण बिचको सम्बन्ध
सन्तुलित परि दिन्छ
·
दिगो बिकासको लागि वातावरण व्यवस्थापनलाई विकास
कार्यक्रम आन्तरिक गरिनु पर्छ
·
वातावरण र दिगो विकास एक अर्कामा परिपुरक हुन्
No comments:
Post a Comment