·
प्रकृति र मानब बिचको सामन्जस्यपूर्ण सम्बन्धको
स्थापना गर्न
·
प्राकृतिक श्रोत साधनको संरक्षणका लागि
विश्वब्यापी अभियानको सुरुवात गर्न
·
बिकासको अभिन्न अंग संग आबद्ध गर्न
·
भविष्यको आबश्य्कता लाई दृष्टिगत गरि वर्तमान
आबस्यकताको परिपुर्तिमा जोड दिन
·
दिगो विकास र बाताबरणलाई परिपुरकताको मान्यता दिन
·
विकासलाई गरिबी निवारण, रोजगारी आदि संग आबद्ध
गर्न
·
विश्वब्यापी मानबिय सुरक्षामा जोड दिन
जब सम्म ग्रामिण दुर
दराजका क्षेत्र सम्म दिगो बिकासको अबधारणाको सोच पुग्न सक्दैन त्यतिबेला सम्म
जतिनै राम्रा सैद्धान्तिक सवाल र सान्दर्भिकताहरु प्रस्तुत गरेपनि विकास दिगो
हुँदैन
No comments:
Post a Comment