·
मानिसका आर्थिक, सामाजिक आबस्यकता पूरा गर्ने
·
समयको गति संगैआबस्यक नविकरणीय श्रोतको प्रयोग
गर्ने
·
अनाबिकरनिय श्रो माथिको निर्भरता क्रमस घटाउने
·
प्रकृतिमा तत्कालै नष्ट नहुने बिषादीको प्रयोग र
येस्मथिको निर्भरता लाई सिमित पर्दै घटाउदै लैजाने
·
वर्तमान र भावीपुस्ताका आबश्यकता सजिलै पूरा गर्न
सकियोस भनेर सम्पूर्ण श्रोत साधनको दक्ष एबं न्यायोचित उपयोग गर्ने
·
सामाजिकआर्थिक र वाताबरनिय पक्षको
अन्तरनिर्भरतालाईउजागर गर्ने
·
पर्यबरनिय प्रक्रिया र जैविक विविधताको एकतालाई
संरक्षण गर्ने
No comments:
Post a Comment