Friday, August 10, 2012

दिगो विकास सम्बन्धि दशौं योजनामा पारित गरिएका नीति तथा कार्यक्रम हरु



१.       बाताबरण व्यबस्थापन लाई विकास कार्यक्रममा अतिरिक्तिकरण गर्ने
२.       बताबरनिया जनचेतना अविब्रिधिगर्ने
३.       बाताबरण संरक्षण सम्बन्धि सन्धि, महासन्धि एबं प्रस्ताभारुको कार्यन्वयनमा पहल गर्ने
४.       हावापानी तथा ध्वनि प्रदूषणनियन्त्रण गर्ने
५.       ढल लाई प्रतक्ष रुपमा नदीमा मिसावटबाट बन्देज गर्ने
क्षेत्रहरु
·         सहरी एबं ग्रामिण बाताबरण मा सुधार
·         बाताबरणमासंस्थागत सुधार एबं विकास
·         प्रदुश्याँ को रोकथाम तथा नियन्त्रणबताबरनिय प्रभावको मुल्यांकन
·         प्राकृतिक एबं संस्कृतिक सम्पदा हरुको सम्रक्षण
·         बाताबरण सम्बन्धो महासंधोको कार्यान्वयन

No comments:

Post a Comment