Friday, August 10, 2012

निकुन्ज तथा अन्य क्षेत्र बाट हुने समस्याहरु



·         बन बिनास
·         बासस्थान को बिनास
·         छोरि, शिकारी, गैर कानुनी अतिक्रमण
·         विषादीको प्रयोग गरि अन्ध-धुन्ध माछा मर्ने कम
·         मानबिय बासस्थानको विस्तार
·         सडक दुर्घटना बाट बन्य जन्तुको बढ्दो मृत्यु
·         गरिबी र जनसंख्या वृद्धि
·         परम्परागत ज्ञान हराउदै जानु
·         संरक्षण चेतनाको कमि
·         कानूनी नियन्त्रण पक्षको कमजोरी पना
·         बाताबरनिय चेतनाको कमि
·         अब्यबस्थित औद्योगिकीकरण र शहरीकरण
·         आर्थिक विपन्नता
·         बन्यजन्तु बाट बालीनालीको नोक्सान
·         कृषि जन्य रासायनिक बस्तुको दुरुपयोग

No comments:

Post a Comment