Friday, August 10, 2012

Sustainable development



Sustainable- It means capable of being sustained or to be capable of maintaining.

Development – It means the act or process of developing

Sustainable development that meets the need if the present without compromising teh ability of future generation to meet their own needs”  Brundtland Commission

Sustainable development means the needs of present generation without compromising the needs of future generation.”

Sustainable development is the development that is likely to achieve lasting satisfaction of human needs and improvement of the quality of human life.” R Alen 1980

Sustainable development is the process which the exploitation of resources, the direction of investment and institutional changes are made consistent with present as well as future needs.” H.Bongartz


दिगो विकासले प्राकृतिक एबं श्रोत तथा साधन को उचित प्रयोग नै जोड दिएको पाइन्छ जसमा बताबरनिय सन्तुलन र मानबिय हित संगै गाँसिएको हुन्छ

बढदोअनियन्त्रित औद्योगिकीकरण र त्यसले पर्न सक्ने दीर्घकालीन प्रब हब लाई सन्तुलित बनाएर बताबरंमा पर्न सक्ने नकारात्मक प्रभाब लाई कम गर्दै मानब जतिको हितको लागि गरिने विकास पद्दतिलाई दिगो विकास भन्न सकिन्छ

दिगो बिकासको सन्दर्भमा छलफल गर्दा त्यस संग सम्बन्धित विभिन्न Trends and Indicators of sustainable development लाई निम्न अनुसार प्रस्तुत गरिएको छ


एसको अर्थ पृथ्वीको बहन गर्नी क्षमतामा खलल नपर्ने विकास अथवा भबिस्यको पिन्धिको आबश्यकता पूरा गर्ने क्षमतामा बाधा नपुग्ने गरि बर्तमानको आबस्यकता पूरा गरिने बिकासको रुपमा दिगो विकासलाई ग्रहण गरिएको छ

बाताबरण र विकास को अन्योंन्याश्रित सम्बन्ध भएकोले सन् १९८३ मा बाताबरण र अविकस सम्बन्धि आयोग गठन गर्न संयुक्त राष्ट्र संघको साधारण सभाबाट प्रस्ताब पारित गरि सन् १९८३ डिसेम्बर मा Bruitland Commission गठन भयो

उक्त आयोगलेसन् १९८६ मा संयुक्त राष्ट्र संघको ४२औं साधारण सभामा आफ्ने प्रतिबेदन हाम्रो साझा भबिष्य प्रस्तुत गर्यो
बाताबरण सन्तुलित राख्नु का  साथै कुनै पनि बिकासका गतिविधिलाई निरन्तर प्रतिफल दिन सक्नु नै दिगो विकास हो

दिगो बिकासको खास मान्यता नै बिध्यमान श्रोत र साधनलाई भबिस्यमा हुने विकास कार्यक्रम को लागि बाँकि रहन दिनु पर्छ भन्ने हो

दिगो विकास येस्तो विकास हो जसले भबिस्यमा आउने सन्तति हरुका लागि चाहिने कुनै पनि किसिम को हानी नगरिकनै वर्तमान मानिसको आबस्यकता पुरा गर्दछ

बाताबरणीय संरक्षण का साथ विकास निर्माण को कार्यलाई निरन्तरता दिनु नै दिगो विकास हो

बताबरंको वर्तमान गुणस्तरलाई वृद्धि गर्ने वा सो नभएमा कम्तिमा बाताबरण प्रति तटस्थ रहने विकास तथा आर्थिक बृद्धिको स्तर नै दिगो विकास हो

No comments:

Post a Comment