Friday, August 10, 2012

Inter-relation between environment and sustainable dvelopment



नेपाल बाताबरण संरक्षण ऐन २०५३ अनुसार बाताबरण भन्नाले प्राकृतिक, सांस्कृतिक, र सामाजिक प्रणाली, आर्थिक तथा मानबिय क्रियाकलापहरु र यिनका अबयबहरुबिचको अन्तरक्रिया तथा अन्तर सम्बन्ध भन्ने बुझिन्छ
·         बाताबरणलाई प्रतिकुल असर पर्न नदिईकनगरिने विकास दिगो हुन्छ भने दिगो विकास भएमा बाताबरण संरक्षण र संबर्धन हुन जान्छ
·         दिगो विकासका लागि आबश्यक आयामहरु वातावरण संरक्षणक आधारभूत तत्वहरु हुन्
·         वातावरण मैत्री क्रियाकलापहरुले मात्र विकास कार्यहरुलाई दिगो हुन सक्छन
·         दिगो विकासलेनै मानब र वातावरण बिचको सम्बन्ध सन्तुलित परि दिन्छ
·         दिगो बिकासको लागि वातावरण व्यवस्थापनलाई विकास कार्यक्रम आन्तरिक गरिनु पर्छ
·         वातावरण र दिगो विकास एक अर्कामा परिपुरक हुन्

No comments:

Post a Comment