Friday, August 10, 2012

नेपालमा संरक्षित राष्ट्रिय निकुन्जहरु, आरक्षणहरु & संरक्षण क्षेत्रहरु


नेपालमा संरक्षित राष्ट्रिय निकुन्जहरु

·         चितवन राष्ट्रिय निकुन्ज – २०३० -९३२ वर्ग कि.मि.
·         सगरमाथा राष्ट्रिय निकुन्ज – २०३२ – ११४८ वर्ग कि.मि.
·         Langtang राष्ट्रिय निकुन्ज – २०३२ – १७१० वर्ग कि.मि.
·         Rara  राष्ट्रिय निकुन्ज – २०३२ – १०६ वर्ग कि.मि.
·         खप्तड राष्ट्रिय निकुन्ज – २०४२ – २२५ वर्ग कि.मि.
·         से-फोक्सुन्डो राष्ट्रिय निकुन्ज – २०४० – ३५५५ वर्ग कि.मि.
·         बर्दिया राष्ट्रिय निकुन्ज – २०३२ – १८६८ वर्ग कि.मि.
·         मकालु बरुण राष्ट्रिय निकुन्ज – २०४९ – १५०० वर्ग कि.मि.
·         शिबपूरी राष्ट्रिय निकुन्ज – २०५८ – १४४ वर्ग कि.मि.

बन्यजन्तु आरक्षणहरु

·         शुक्लाफाँट बन्यजन्तु आरक्ष – २०३१ – ३०५ वर्ग कि.मि.
·         कोशीटप्पु बन्यजन्तु आरक्ष – २०३१ – १७५ वर्ग कि.मि.
·         पर्षा बन्यजन्तु आरक्ष – २०४० – ४९९ वर्ग कि.मि.
·         शिवपूरी जलाधार बन्यजन्तु आरक्ष – २०४१ – १४४ वर्ग कि.मि.
·         शिकार आरक्ष ढोरपाटन – २०४१ – १३२५ वर्ग कि.मि.

संरक्षण क्षेत्रहरु

·         मनास्लु संरक्षण क्षेत्र – २०५५ – १६३३  वर्ग कि.मि.
·         अन्नपुर्ण संरक्षण क्षेत्र – २०४९ – ७६२९ वर्ग कि.मि.
कंचनजंघा संरक्षण क्षेत्र – २०४५ – २०३५ वर्ग कि.मि

No comments:

Post a Comment